Panchashil Multipurpose August 28, 2023August 28, 2023 News २०८० आश्विन ३ गते बुधबार पञ्चशीलकाे २३ औं बार्षिक साधारण सभा हुदै agm2080-1Download यहि मिति २०८०/०६/०३ गते बुधबार पञ्चशिल बहुउद्देश्यीय सहकारी संथा लि. को २३ औं वार्षिक साधारण सभा हुने भएको छ । उक्त कार्यक्रममा सम्पूर्ण शेयर सदस्यहररुलाई उल्लेखित मिति स्थान र समयमा उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्दछौ ।