ललितपुर-१९,कुमारीपाटी
पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्ना शेयर सदस्यहरुलाई सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरुप आर्थिक वर्ष २०७७/०७८ को संरक्षित पूँजि फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँड फाँट कार्य सम्पन्न गरेको छ ।
सदस्यहरुले जम्मा गरेको बचतबाट प्राप्त ब्याँजकाे ४० प्रतिशत र कर्जा लिएबापत ब्याँज तिरेको रकमबाट ६० प्रतिशत रकमको आधारमा संरक्षित पूँजि फिर्ता काेषकाे रकम बाँड फाँट गरेको हो ।