यहि मिति २०७८/०६/०३ गते आइतबार देखी २०७८/०६/०९ गते शनिबार सम्म पञ्चशिल बहुउद्देश्यीय सहकारी संथा लि. को २१ औं वार्षिक साधारण सभा हुने भएको छ । उक्त कार्यक्रममा सम्पूर्ण शेयर सदस्यहररुलाई आाफूलाई अनुकुल पर्ने सेवाकेन्द्रमा निम्न मिति र समयमा उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्दछौ ।