२०७७ आश्विन २४ गते शनिबार बाट २० औं बार्षिक साधारण सभा हुदै

यहि मिति २०७७/०६/२४ गते शनिबार देखी २०७७/०६/३० गते शुक्रबार सम्म पञ्चशिल बहुउद्देश्यीय सहकारी संथा लि. को २० औं वार्षिक साधारण सभा हुने भएको छ । उक्त कार्यक्रममा सम्पूर्ण शेयर सदस्यहररुलाई आाफूलाई अनुकुल पर्ने सेवाकेन्द्रमा निम्न मिति र समय उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्दछौ ।

Write a comment