संस्थाको कृषि उप–समितिको दोस्रो बैठक सम्पन्न ।

          मिति २०७५/०५/१८ गते सोमबार, पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लि. को कृषि उप-समितिको बैठक कृषि उप-समितिका संयोजक श्री लोकनाथ गैरे,सदस्य श्री कृष्ण प्रसाद दहाल र सदस्य श्री रुपेश भट्टराईको उपस्थितिमा कृषि परियोजनाको सम्भाब्यता अध्ययन लगायत कृषी क्षेत्रमा लगानीमा केन्द्रित भई सम्पन्न भएको छ । बैठकमा संस्था का कार्यकारी अध्यक्ष श्री राजु खतिवडा , उपाध्यक्ष श्री अशोक बज्रचार्य,कोषाध्यक्ष श्री राम प्रसाद गिरी र मुख्य प्रबन्धक श्री लोकेन्द्र प्रसाद निरौला ज्यूको समेत सहभागीता रहेको थियो ।

 

Write a comment