२०७५ भदौ ३० गते शनिबार १८ औं बार्षिक साधारण सभा हुदै

यहि मिति २०७५/०५/३० गते शनिबार पञ्चशिल बहुउद्देश्यीय सहकारी संथा लि. को १८ औं वार्षिक साधारण सभा हुने भएको छ । उक्त कार्यक्रममा सम्पूर्ण शेयर सदस्यहररुलाई उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्दछौ ।

स्थानः कार्की ब्याङ्क्वेट,बबरमहल
समयः बिहान ८ बजे ।

Write a comment